
विराटनगर, १३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने

काठमाडौँ, १३ भदौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणालाई अंग नबनाएसम्म अमेरिकी मिलिनियम च्यालेन कपोरेसन (एमसीसी) कार्यान्वयन नहुने बताएका छन् । आजदेखि एमसीसी औपचारिक रुपमा

जनकपुरधाम, १३ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । उनले भने, “एमाले अहिले नेपालको राजनीतिको

काठमाडौँ, १३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन् । टुरिष्ट बस एसोसियसन अफ नेपालले बुधबार काठमाडौँमा

काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्ने भएका छन् । सभामुखले बिहान ११ बजे नवनिर्वाचित समिति सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । सोमबार

सिरहा, १३ भदौ । मदन भण्डारीलाई नेकपा (माले)को महाचचिव बनाउने घर नेकपा एमालेले सम्झिएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासको यो घरमा पार्टी सचिवालयको बैठक राखेर एमालेले सम्झिएको हो

काठमाडौँ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नै नगरी समिति सभापति लिएको गुनासो गरेका छन् ।

बुटवल, १२ भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनले मुलुकमा नयाँ संवाद सुरु भएको बताएका छन् । उनले परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको

चितवन, १२ भदौ । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना

काठमाडौँ, १२ भदौ । गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,