Logo
राजनीति
एमालेले ‘मै लाऊँ, मै खाऊँ’ जस्तो व्यवहार देखायो: परियार

काठमाडौँ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नै नगरी समिति सभापति लिएको गुनासो गरेका छन् ।

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा: प्रधानमन्त्री

बुटवल, १२ भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनले मुलुकमा नयाँ संवाद सुरु भएको बताएका छन् । उनले परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैन: डा.रिजाल

चितवन, १२ भदौ । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित

काठमाडौँ, १२ भदौ । गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,

राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौँ: पुन

काठमाडौँ, १२ भदौ । सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा पुनले संस्कृति

सामाजिक सद्भाव भड्काउने कार्यमा प्रधानमन्त्री नै संलग्न देखिन्छ: गिरी

काठमाडौँ, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा

कोशी प्रदेशमा सभामुख पद फाला फाल छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख पद फाला फाल रहेको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशीमा

प्रतिनिधिसभाकाे बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ, १२ भदौ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीलगायतका नेताले बुटवलको सभालाई सम्बोधन गर्ने

काठमाडौँ, १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका समाजवादी मोर्चाका नेताले आज बुटवल जाने भएका छन् । बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणासभालाई प्रधामन्त्रीसहित मोर्चाका