Logo
राजनीति
देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा छ: कोइराला

काठमाडौँ, २ भाद्र । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको बताएका छन् । नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा नेता कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा रहेको

भोलिदेखि संसद्को अवरोध हट्ने विश्वास छ: प्रधानमन्त्री

काठमाडौँ, २ भाद्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवारदेखि संसद्को अवरोध हट्नेमा आफू आशावादी रहेको बताएका छन् । स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा

एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ, २ भाद्र । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । काठमाडौँ महानगरपालिकाका

पूर्वप्रधानमन्त्रीलाई जोगाउन बालुवाटार जग्गा प्रकरण सामसुम पारियो: लिङ्देन

काठमाडौँ, १ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर

संसद्लाई बन्धक बनाउन मिल्दैन: लामिछाने

झापा, १ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ: महासचिव पोखरेल

वीरगञ्ज, १ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् । प्रेस

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

मोरङ, १ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् । प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ

भ्रष्टाचारविरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कदैन: गृहमन्त्री

गोरखा, १ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिका-३, भच्चेकस्थित

कोशी प्रदेशसभाको बैठक बस्दै

विराटनगर, १ भाद्र । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यही भदौ १० गतेभित्र तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको

सुन तस्करी प्रकरणमा मेरो परिवारको संलग्नता छैन: पोखरेल

काठमाडौँ, १ भाद्र । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडिएपछि आपत्ति जनाएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती