
काठमाडौँ, ४ भाद्र । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यका बाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो

विराटनगर, ४ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए ।

विराटनगर, ४ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशीमा सर्वदलीय सहमतिको सरकार सम्भव रहेको बताएका छन् । विश्वास मत लिन आजको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा पूर्वमुख्यमन्त्री हिक्मत

काठमाडौँ, ४ भाद्र । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल

विराटनगर, ४ भाद्र । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका

काठमाडौँ, ४ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.प्रदीप गिरी बीपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व.गिरीको स्मृति दिवसका अवसरमा आयोजित

विराटनगर, ४ भाद्र । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी छन् । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन् । उपसभामुख दनुवारले

काठमाडौँ, ४ भाद्र । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत

काठमाडौँ, ४ भाद्र । समाजवादी मोर्चाकोे यही भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको

काठमाडौँ, ४ भाद्र । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन् । डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको