Logo
राजनीति
शीर्ष नेताबाट भएको सहमतिमा नागरिक ढुक्क छैनन्: पौडेल

काठमाडौँ, ६ भाद्र । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शीर्ष नेताहरूले सहमति गरिरहँदा हाल चर्चामा रहेका प्रकरण ओझेलमा पर्ने हो कि भन्ने चिन्ता लागेको बताएका छन् । उनले शीर्ष

सरकारको सुशासन आफ्ना पार्टीका मानिस नपरुन्जेलमात्रै सीमित: लामिछाने

काठमाडौँ, ६ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरूलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको

कोशी प्रदेशको विश्वासको मतको विवाद पुन: सर्वोच्चमा

काठमाडौँ, ६ भाद्र । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुन: असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । नेकपा (एमाले) का कोशी

एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ ः सचिव भट्टराई

काठमाडौँ, ६ भदौ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रियरूपमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव

सदन र सरकार सहमतिबाट चल्नुपर्छ ः मुख्यमन्त्री थापा

विराटनगर, ६ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताएका छन् । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहमति

२८ दिन पछि संसद खुल्यो

काठमाडौँ, ६ भदौ । सात दलबीच आज भएको दुई बुँदे सहमति पछि प्रतिनिधिसभा बैठक संचालन भएको छ । सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा

प्रतिपक्षको विरोध पछि कोशी प्रदेशसभाको बैठक स्थगित

विराटनगर, ६ भदौ । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र

सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सात दलबीच सहमति

काठमाडौँ, ६ भदौ । सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच सुन तस्करीबारेमा छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही

प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन् । छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र

राष्ट्रिय स्वतन्त्र पार्टी सामाजिक सञ्जालमा मात्रै सीमित: विश्वकर्मा

काठमाडौँ, ५ भाद्र । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा