Logo
राजनीति
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान प्रतिकूल

काठमाडौँ, ७ भाद्र । सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम

स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भयो: शर्मा

काठमाडौँ, ७ भाद्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भएको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले

‘प्रचण्ड र माधव नेपालले साम्प्रदायिक हिंसा भड्काउँदै छन्’

काठमाडौँ, ७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौँ, ७ भाद्र । संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको

जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने

काठमाडौँ, ७ भाद्र । जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र

कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौँ, ७ भाद्र । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । गएको सोमबार मुख्यमन्त्री

कोशी प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य

विराटनगर, ७ भाद्र । कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयले

गौरा पर्वले सामाजिक एकतालाई प्रगाढ बनाउँछ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

काठमाडौँ, ६ भाद्र । प्रतिनिधिसभाको  बैठक बिहीबार बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने भएको हो । बैठक करिब एक महिनापछि आज

संसदीय समितिमा सदस्य हेरफेर

काठमाडौँ, ६ भाद्र । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर