Logo
राजनीति
सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचार निर्मूल गर्छु: प्रधानमन्त्री

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का

प्रदेश सरकारलाई अस्थिरता जानबाट रोकौँ: पोखरेल

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश सरकारलाई अस्थिरता जानबाट रोक्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सात वटा प्रदेशहरूलाई अस्थिरतातर्फ जानबाट रोक्न आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै सांसदले

एमालेले मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने

जनकपुरधाम, ३० जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३०औं दिनमा मुख्यमन्त्री

प्रचण्ड-बाबुरामविरुद्धको मुद्दामा कारण देखाउ आदेश

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक

सभापति देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ: थापा

विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तान्तरणका लागि पनि कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुरधाम, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मत लिने भएका छन् । आज अपराह्न ५ बजेका लागि बोलाइएको प्रदेश सभामा बैठकमा यादवले विश्वासको मत लिन

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन: थापा

मकवानपुर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा-२ को संयुक्त

शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा हाले: पौडेल

काठमाडौँ, २९ जेठ । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा हालेको बताएका छन् । सोमबार संघीय संसद्

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँदैन: महासचिव पोखरेल

काठमाडौँ, २९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान