
काठमाडौँ, ३ असार । प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल

रामेछाप, ३ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भने,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले

जनकपुरधाम, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् । धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको

काठमाडौँ, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई

काठमाडौँ, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहद उपयोगी नभएकाले हटाएको बताएका छन् । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय

काठमाडौँ, २ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । पार्टी निकट गोरखा-काठमाडौँ सम्पर्क मञ्चको प्रथम

काठमाठौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित

मेलम्ची, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या

काठमाडौँ, १ असार । नक्कली शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाँणले माथिल्लो अदालतमा न्याय पाउने अपेक्षा गरेका छन् । अदालतबाट बाहिरिने क्रममा खाँणले भने,’अब उच्च अदालतबाट न्याय हुन्छ होला ।’

काठमाडौँ, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल