Logo
राजनीति
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, ७ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी

जसपा कार्यकारिणी समिति बैठक बस्दै, विधान अधिवेशन मुख्य एजेण्डा

काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशनको तयारीका लागि आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । पार्टीको असार ९ गते हुने केन्द्रीय समिति र १०

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ, ७ असार । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले बुधवार उक्त शैक्षिक मेला

एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्छ: बर्तौला

काठमाडौँ, ६ असार । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दावी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग सचेतक बर्तौलाले एमालेले

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । असार ७ गते बिहीबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, ६ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको

समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस तर्सिदैन: पौडेल

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् । मंगलबार संसद्‌बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन् ।

प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौँ, ५ असार । प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले

संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध हुन्छ: ढकाल

काठमाडौँ, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद्भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद्सचिवालयका

नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए: सिटौला

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले