Logo
राजनीति
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ: सिंह

काठमाडौँ, १० जेठ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ: शाही

काठमाडौँ, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ, १० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा

शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेका छन्: थापा

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज

काठमाडौँ, १० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज

मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम, ९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएको डेढ महिनापछि मङ्गलवार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ, ९ जेठ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित

सीमा विवाद कूटनीतिक पहलबाट समाधान गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा गरिएका प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले लिम्पियाधुरा,

नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज: वाग्ले

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषद्ले पायो पूर्णता: एक मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौँ, ९ जेठ । पाँच महिनापछि सङ्घीय मन्त्रिपरिषद्ले बल्ल पूर्णता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता