
काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आज उनलाई पार्टीको विधानबमोजिम

काठमाडौँ, १२ वैशाख । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरू उठान गर्न पाइने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल

काठमाडौँ, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेकाे छ । सत्तापक्षले आफूहरूमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले सदन अवरुद्ध पारेकाे हाे । एमाले प्रमुख सचेतक पदम

काठमाडौँ, १२ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जाने भएका छन् । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा

काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । संघीय संसद भवन वानेश्वरमा ११ बजे बस्ने प्रतिनिधिसभाको

काठमाडौँ, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ । रास्वपाको पार्टी कार्यालय वसुन्धरामा बिहिवार संक्षिप्त भेटवार्ता भएको हो

कैलाली, ११ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको

काठमाडौँ, ११ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन् । बिहीवार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ

काठमाडौँ, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध

गणतन्त्र दिवस, २०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्विर प्रदर्शनीको आज उद्घाटन गर्दै गणतन्त्रमा केही कमीकमजोरी भए पनि पछाडि