Logo
राजनीति
लडाकु शिविरमा अनियमितता भएको छैन: माओवादी केन्द्र

काठमाडौँ, ७ जेठ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको

नीति तथा कार्यक्रम यथार्थपरक छैन: अध्यक्ष ओली

काठमाडौँ, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन् । यही जेठ ५

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ, ७ जेठ । राष्ट्रियसभामा सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का

भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको छ: अध्यक्ष ओली

काठमाडौँ, ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको विषयमा छानबिन गर्न चुनौती दिएका छन् । आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका

देश चलाउन सक्षम नेतृत्व चाहिन्छ: पोखरेल

दाङ, ७ जेठ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन् । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उनले यसका लागि राजनीतिक विचार र

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको

सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन: ओली

काठमाडौँ, ६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन् । शनिबार संसद् भवन नयाँबानेश्वरमा बसेको

आगामी निर्वाचनमा रास्वपाले सरकार चलाउने गरी बहुमत ल्याउँछ: लामिछाने

काभ्रे, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा रास्वपाले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताएका छन् । शनिबार काभ्रेमा भएको पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन

नीति कार्यक्रम कर्मकाण्डी: अध्यक्ष ओली

काठमाडौँ, ५ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा