
काठमाडौँ, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको व्यवस्था र अवस्था अझै बदल्न नसकिएको स्वीकार गरेका छन् । ५९औँ विद्यार्थी दिवसका अवसरमा राष्ट्रिय नाँचघरमा आयोजित कार्यक्रममा

काठमाडौँ, १ जेठ । पूर्व सभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ‘अवसरवादी’को संज्ञा दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै

काठमाडौँ, १ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन् । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर

झापा, ३१ वैशाख । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । यूनियनको आज बिर्तामोडमा सम्पन्न १० औं जिल्ला अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ४ गते बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि

काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा.स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने

चितवन, ३१ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दु:ख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाद्वारा आज आयोजित न्यायिक समितिद्वारा हुने

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको

काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको