Logo
राजनीति
जनताले दु:ख नपाउने गरी काम गर्नु: मन्त्री गुरुङ

चितवन, ३१ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दु:ख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाद्वारा आज आयोजित न्यायिक समितिद्वारा हुने

पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको

बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघको दबाब

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ । पार्टी पदाधिकारीले पूर्व गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्यलाई

कांग्रेस सांसद गौतम आमरण अनशनमा

बर्दिया, ३१ वैशाख । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम आमरण अनसनमा बसेका छन् । बर्दियाको जब्दीघाटमा रहेको बबई नदी माथि भासिएको पुलको स्पान हटाउनु पर्ने र तत्काल नयाँ पुल निर्माण

प्रधानमन्त्रीलाई भेट्न देउवा र ओली बालुवाटारमा

काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिमा

एमालेको वार्षिक कार्ययोजनाः सदस्यता विस्तारदेखि छोराछोरी अभियानसम्म

काठमाडौँ, ३१ वैशाख । नेकपा (एमाले)को तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि वार्षिक कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा वडामा

गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता छैन्: नेपाल

काठमाडौँ, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन् । शनिबार काठमाडौँमा पार्टीको उपत्यका र

सरकार अहिले जनता बचाउने अभियानमा लागेको छ: गुरुङ

चितवन, ३० वैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउने भन्दा पनि

देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्छ: किराती

काठमाडौँ, ३० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा बाहिङ किरात मुलुखिमले आयोजना गरेको कार्यक्रममा मन्त्री