Logo
राजनीति
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हिजो स्थगित भएको बैठक आज बिहान ८ बजे बस्ने

एकीकृत समाजवादीको विराटनगरमा प्रदर्शन

विराटनगर, २९ वैशाख । नक्कली भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज विराटनगरमा प्रदर्शन गरेको छ । पार्टीको महानगर कमिटीद्वारा आज विराटनगर

एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले शपथ लिए

कास्की, २९ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्छ: यादव

जनकपुरधाम, २९ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ ः अध्यक्ष यादव

जनकपुरधाम, २९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

गण्डकी, २९ वैशाख । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त