Logo
राजनीति
लुम्बिनीका मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने

लुम्बिनी, १७ वैशाख । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिने भएका छन् । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुगेका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक

प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेट

काठमाडौँ, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्ने

काठमाडौँ, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समितिको बैठक भोलि बिहान ११ बजे र संसदीय दलको बैठक

समृद्धिका लागि समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ ः अध्यक्ष नेपाल

काठमाडौँ, १६ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । अखिल नेपाल महिला सङ्घद्वारा

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ: शर्मा

दाङ, १६ वैशाख । नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन् । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट

सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य हुँदैन: पोखरेल

वीरगञ्ज, १६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् । अम्बिका-ममता स्मृति प्रतिष्ठानद्वारा आज आयोजित अम्बिका

विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ: परराष्ट्रमन्त्री

महेन्द्रनगर, १६ वैशाख । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका

संसद् अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयो: मिश्र

काठमाडौँ, १६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्तिबाहेकका काम हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार माइतीघर मण्डलामा महावीर

फरार सांसद कोइरीको विषयमा संसद्को अर्को अधिवेशनमा निर्णय हुने

काठमाडौँ, १६ वैशाख । फरार सांसद लक्ष्मी महत्तो कोइरीको बिरामी बिदाबारे संसद्को अर्को अधिवेशनमा निर्णय हुने भएको छ । सभामुख देवराज घिमिरेले कोइरी बाहेकका अरु सांसदहरुको बिरामी बिदा स्वीकृत भएको

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय: शर्मा

दाङ, १६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको