Logo
राजनीति
स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार लोकतन्त्रका आधारस्तम्भ ः सभापति देउवा

काठमाडौँ, २० वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् । उनले विश्व प्रेस स्वतन्त्रता दिवसका

विश्व प्रेस स्वतन्त्रता दिवशमा प्रधानमन्त्री प्रचण्डको शुभकमना

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, मे

वर्तमान सरकार रहिरहे देश टाट पल्टिन्छ: अध्यक्ष ओली

काठमाडौँ, १९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे देश टाट पल्टिनु अनिवार्य रहेको दाबी गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख

हत्या अभियाेगमा फरार एमाले सांसद काेइरी निलम्बित

काठमाडौँ, १९ वैशाख । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको र यो जानकारी संसद्को सूचना पार्टीमा

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी: यादव

काठमाडौँ, १९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् । सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीलाई विश्वासकाे मत

लुम्बिनी, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाएका छन् । आज बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाएका हुन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवले आज शपथ लिने

काठमाडौँ, १९ वैशाख । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनेछन् । सिंहदरबारस्थित कानुन न्यान तथा मानव अधिकारको हलमा दिउँसो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

काठमाडौँ, १९ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार

सभापति लामिछानेले दिए सर्वोच्चमा लिखित जवाफ

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आज पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ । लिखित

एमालेसँग सत्ता सहकार्यको कुनै सम्भावना छैन्: कार्की

सुनसरी, १८ वैशाख । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन् । उनले असारमा बजेट आउनुअघि नै कोशी प्रदेशमा समेत सरकारको