
सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिँदै छन् । आज दिउँसो ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन

काठमाडौँ, १५ वैशाख । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण आज हुने भएको छ । चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा-२ बाट निर्वाचित

इलाम, १४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन् ।

लुम्बिनी, १४ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम

विराटनगर, १४ वैशाख । कोशी प्रदेश मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख खापुङले मन्त्रिपरिषदको सिफारिशमा स्थानीय दुई वटा अध्यादेश जारी गरेका

काठमाडौँ, १४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको

कास्की, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम

दाङ, १४ वैशाख । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस भएको छ । आज दिउँसो ४ बजेसम्म बहुमतकाे

काठमाडौँ, १४ वैशाख । राष्ट्रियसभाको बैठक सरेको छ । आज आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४:०१ मा बस्ने गरी सरेको

काठमाडौँ, १४ वैशाख । राष्ट्रियसभा बैठक बिहीबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गठित विषयगत संसदीय