Logo
राजनीति
एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने

झापा, १२ वैशाख । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८

परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ: श्रेष्ठ

गोरखा, १२ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरेका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत

सुशासनको एजेन्डामा टेकेर समृद्धिको बाटो तय गर्छु: लामिछाने

चितवन, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुन: निर्वाचित भएपछि

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

कास्की, १२ वैशाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि मङ्गलवार दलहरूलाई आह्वान गरेका हुन् । नयाँ सरकार

चितवन-२ मा रवि लामिछाने विजयी

चितवन, १२ वैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले यसअघिको आफ्नै रेकर्डसमेत तोडेका हुन् । गएको मंसिर ४ गते भएको चुनावमा

रवि लामिछानेको जित निश्चित, कांग्रेसका जितनारायणले दिए बधाई

चितवन, १२ वैशाख । चितवनको क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ । लामिछानेलाई प्रतिस्पर्धी

चितवन-२ मा अग्रता बढाउँदै रवि लामिछाने

चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन् । भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: वाग्ले

तनहुँ, १२ वैशाख । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र

बारा-२ मा उपेन्द्र यादव मतान्तर बढाउँदै

बारा, १२ वैशाख । बारा २ मा जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले १मतान्तर बढाउँदै लगेका छन् । उनले १० हजार १९९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहा ६