Logo
राजनीति
चितवन-२ मा अग्रता बढाउँदै रवि लामिछाने

चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन् । भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: वाग्ले

तनहुँ, १२ वैशाख । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र

बारा-२ मा उपेन्द्र यादव मतान्तर बढाउँदै

बारा, १२ वैशाख । बारा २ मा जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले १मतान्तर बढाउँदै लगेका छन् । उनले १० हजार १९९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहा ६

लामिछानेले ४० हजार मत कटाए, मतान्तर ३२ हजार ७ सय ११

काठमाडौँ, १२ वैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले

बारा-२ मा उपेन्द्र यादव २ हजार ३८९ मतले अगाडी

काठमाडौँ, १२ वैशाख । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । मतगणनाको पछिल्लो अपडेटअनुसार २० हजार ५०० गणना गर्दा यादवले

तनहुँ-१ मा १४ हजार ७ सय मतान्तरले स्वर्णिम वाग्ले विजयी

तनहुँ, १२ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १४ हजार ७ सय ९६ मतान्तरले विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय

लामिछानेले ३६ हजार मत कटाउँदा, श्रेष्ठको ७ हजार मत

काठमाडौँ, १२ वैशाख । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३६ हजार १५८ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले

तनहुँ-१ मा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ, ११ वैशाख । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार वाग्लेले १८ हजार चार

चितवन-२ मा अग्रता बढाउँदै रवि लामिछाने

चितवन, ११ वैशाख । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले अग्रता बढाउँदै लागेका छन् । पछिल्लो मतपरिणामअनुसार लामिछानेले तीन हजार

उपचुनाव: बारा-२ मा यादवलाई पछि पार्दै कुशवाहाकाे अग्रता

बारा, ११ वैशाख । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिन सुरु गरेका छन् । पछिल्लो मतपरिणामअनुसार जनमतका कुशवाहाले आठ सय ९५