
काठमाडौँ, १७ चैत । खानेपनी मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री भएका खानले मन्त्रिपरिषद् विस्तार भएकै दिन आज राजीनामा दिएका हुन्

झापा, १७ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् । सो पार्टीको स्कूल विभाग झापाको

काठमाडौँ, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई

काठमाडौँ, १७ चैत । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन् । शुक्रवार सिंहदरबारभित्र चार ठाउँमा सार्वजनिक खानेपानीको

कैलाली, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । शुक्रवार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र

सुर्खेत, १७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोश्रो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि अपरान्ह तीन बजे बैठक बोलाइएको छ । मुख्यमन्त्रीको रुपमा माघ

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार साँझ

काठमाडौँ, १६ चैत । मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको