Logo
राजनीति
सानेपामा नेविसंघको नाराबाजी

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । कांग्रेसको कार्यसम्पादन बैठक अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका

दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय: अध्यक्ष केसी

बागलुङ, १९ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा संघीय सांसद समेत

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, १९ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस

कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न

सभामुखको विशेषाधिकार कायमै

काठमाडौँ, १९ चैत । सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा

माओवादीहरूबीचको पार्टी एकतामा जोड

काठमाडौँ, १९ चैत । नेकपा माओवादी (समाजवादी)ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ । शनिवार आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट

पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन हुँदैन: वाग्ले

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेस छाडेका अर्थशास्त्री स्वर्णीम वाग्लेले अब पुरानो ढर्राका पार्टी र नेताहरुबाट देश परिवर्तन नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल

एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने

काठमाडौँ, १८ चैत । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले चितवन-२ मा न्यौपाने र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १८ चैत । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीसँग मिटरब्याज पीडतको भेटवार्ता

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।