Logo
राजनीति
एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री हुने

काठमाडौँ, १६ चैत । नेकपा (एकीकृत समाजवादीले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बुधवार बसेको

भोली मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको सत्ता गठबन्धनको बैठकले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ । गठबन्धन बैठकमा भएको सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५,

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम

सत्ता गठबन्धनको बैठक स्थगित, दिउँसो ३ बजे पुनः बस्ने

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेपछि अपरान्ह ३ बजेसम्मका लागि स्थगित भएको छ । काँग्रेस नेता रमेश लेखकले भोलि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना

बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ, १५ चैत । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्री प्रचण्डले मङ्गलबार बैठकमा पेस गरेको

मधेस प्रदेश सरकारद्वारा मन्त्रालयको नाम हेरफेर

धनुषा, १५ चैत । मधेस प्रदेश सरकारले मन्त्रालयको नाम हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूचीमा हेरफेर गर्दै प्रदेशका मन्त्रालयको नाम समायोजन गरेका छन् ।

गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, १४ चैत । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी

एकीकृत समाजवादीले मन्त्रालयको भागबन्डा टुंगिएपछि मात्रै मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने

काठमाडौँ, १४ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरुले पाउने मन्त्रालय टुंगिएपछि मात्रै मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने भएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता

मन्त्रिपरिषद् विस्तार गर्न आज सत्ता गठबन्धनको बैठक

काठमाडौँ, १४ चैत । सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा आज निर्णायक संवाद हुने भएको छ । सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले सत्ता साझेदार अन्य दलहरूसँग