Logo
राजनीति
नेपाल-भारत सम्बन्ध प्रगाढ छ ः नेपाल

रौतहट, ११ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल-भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा

प्रदीप पौडेल भन्छन्: देश बनाउने जिम्मेवारी युवाको हो

तनहुँ, ११ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ-५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन् । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको

सोमवारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: माओवादी केन्द्र

काठमाडौँ, ११ चैत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सोमवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ: भट्टराई

सुर्खेत, ११ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन् । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुगेका

मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको छु: थापा

रुपन्देही, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा

साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा ३/४ दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको म्याद गुज्रिएको छ । उनले भने जस्तै भोलिपल्टैबाट त्यसको निम्ति

स्ववियु निर्वाचन: १८ वटा आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी

काठमाडौँ, ११ चैत । त्रिभुवन विश्वविद्यालयमा अघिल्लो आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको

प्रचण्ड नेतृत्वको सरकार माओवादीको मात्रै हो?: लिङ्देन

रूपन्देही, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ‘माओवादी केन्द्रको मात्रै सरकार हो’ भन्दै प्रश्न गरेका छन् । शुक्रबार पार्टी

काँकरभिट्टा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका तामाङ विजयी

मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मत परिणाम अनुसार सभापतिमा तामाङ २५० मत ल्याएर विजयी भएका हुन्

प्रदेशको नामका विषयमा आन्दोलन र जुलुस गर्नु बेकार ः ओली

झापा, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन् । बिर्तामोडमा नेकपा (एमाले)