Logo
राजनीति
कांग्रेसलाई अब गल्ती गर्ने छुट छैन्: कोइराला

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई

सरकारमा जाने गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन

काठमाडौँ, ७ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा गृहकार्य

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

काठमाडौँ, ७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक मंगलबार मध्याह्न साढे १२ पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले

सडक शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।

एमाले मेचीनगर-१२ का इञ्चार्जसहित १५ जनाले पदीय जिम्मेवारीबाट अलग भएको घोषणा

मेचीनगर, ६ चैत । नेकपा एमाले मेचीनगर-१२ का इञ्चार्जसहित १५ जना विभिन्न जिम्मेवारीमा रहेकाहरुले एकै पटक पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन । वडा कमिटी गठन भएको मिती

दुई-चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छु: प्रचण्ड

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीमाझ दुई/चार दिनभित्रै सरकारलाई पूर्णता

प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत: राउत

काठमाडौँ, ६ चैत । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको

मेची क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका धमला निर्वाचित

झापा, ६ चैत । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सन्देश धमला निर्वाचित भएका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुंगानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् ।

एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ: पौडेल

काठमाडौँ, ६ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी