
काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतवार सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो

काठमाडौँ, ५ चैत । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त बैठकमा बेपत्ता

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल

काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज

चितवन, ५ चैत । त्रिभुवन विश्वविद्यालयले आज हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तयारी कुनै क्याम्पसमा पुरा भएको छ भने कतै अन्योल बनेको छ । विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय

झापा, ४ चैत । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन् । झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन

काठमाडौँ, ४ चैत । सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

सिन्धुपाल्चोक, ४ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन

काठमाडौँ, ४ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक

काठमाडौँ, ४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक