Logo
राजनीति
उपराष्ट्रपतिमा यादव विजयी

काठमाडौँ, ३ चैत । जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

काठमाडौँ, ३ चैत । उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो ।

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

काठमाडौँ, ३ चैत । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि

उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न

काठमाडौँ, ३ चैत । मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका

अध्यक्ष ओली भन्छन्: प्रतिपक्षमा बस्दैमा राजनीति सकिँदैन

काठमाडौँ, ३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुग्ने वित्तिकै राजनीति नसकिने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसके पछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष

किरियापुत्री बसेका प्रदेश सांसदले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति पदका लागि आज भइरहेको चुनावमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान

उपराष्ट्रपति निर्वाचन: ६१० मत खस्यो

काठमाडौँ, ३ चैत । सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव

उपराष्ट्रपतिका लागि आज निर्वाचन, आजै नतिजा सार्वजनिक हुने

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन

संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय होइन्: ओली

काठमाडौँ, २ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् । बिहीबार काठमाडौँमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली