Logo
राजनीति
प्रधानमन्त्रीविरुद्धको मुद्दा निहुँ खोज्ने तरिका हो ः डा. भट्टराई

काठमाडौँ, २१ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाप्रति आपत्ति प्रकट गरेका छन् । माओवादीले हरेक वर्ष फागुन १४

`प्रचण्डले जनताले रुचाएको शासनको नेतृत्व गर्न चाहेनन्´

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २४औँ स्मृति दिवसका अवसरमा

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । सुदूरपश्चिम माओवादी संसदीय

आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौँ, २१ फागुन । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज आठ दलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । उक्त बैठकले पछिल्ला राजनीतिक

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

कञ्चनपुर, २१ फागुन । सुदूरपश्चिम सरकारले आज विश्वासको मत लिँदै छ । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा नयाँ

जसपाको छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ, २० फागुन । जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो । प्रतिनिधिसभा

रेष्टुरेन्टको छैटौं तलाबाट खसेर माधव नेपालका भाइको निधन

काठमाडौँ, २० फागुन । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए

एमालेले गरेका काम जनतासम्म पु¥याउन ‘मिसन ग्रासरुट’: रायमाझी

अर्घाखाँची, २० फागुन । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पु¥याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन् । प्रेस चौतारी

माओवादी कांग्रेसको ढोक्सामा परेको होइन: महरा

उदयपुर, २० फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको

देश बनाउने पार्टी निर्वाचनमा हार्नु लज्जास्पद: अध्यक्ष ओली

काठमाडौँ, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने आफ्नो पार्टी निर्वाचनमा हार्नु लज्जास्पद भएको बताएका छन् । शनिबार बुद्धिजीवी परिषद्‌को कार्यक्रममा बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले