Logo
राजनीति
राष्ट्रपति निर्वाचन: प्रधानमन्त्री प्रचण्डले गरे मतदान

काठमाडौँ, २५ फागुन । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनको मतदान जारी छ । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत

‘देशको अवस्था चुनौतीपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छ’

काठमाडौँ, २५ फागुन । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र नागरिकको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीवार आज संसद् भवनमा राष्ट्रपतिका लागि

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

काठमाडौँ, २५ फागुन । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा

राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान

काठमाडौँ, २५ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उनले केहीबेर अघि मतदान गरेका हुन् । नयाँ

यस्तो छ, राष्ट्रपति हुने योग्यता

काठमाडौँ, २५ फागुन । नेपालको संविधानको धारा ६४ मा नेपालमा राष्ट्रपतिको योग्यता निर्धारण गरिएको छ । उक्त धारा अनुसार सङ्घीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति राष्ट्रपति हुनसक्ने व्यवस्था छ

राष्ट्रपति निर्वाचन आज, परिणाम पनि आजै

काठमाडौँ, २५ फागुन । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने

राष्ट्रपतिका दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न सकेनौँ: लिङ्देन

काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको छ । बुधवार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति चुनावमा भाग नलिने निर्णय गरेको

राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घण्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन

माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन: पौडेल

काठमाडौँ, २४ फागुन । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले माओवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् । आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादी जनयुद्धको जगमा आएको परिवर्तन

राष्ट्रपति भण्डारीको कार्यकाल सफल: अध्यक्ष ओली

काठमाडौँ, २४ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर