Logo
राजनीति
उपराष्ट्रपतिमा झालाई उठाउने जनमत पार्टीको निर्णय

काठमाडौँ, २६ फागुन । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहेका

प्रचण्डमाथिको मुद्दा जनयुद्धमाथिको आक्रमण: विप्लव

काठमाडौँ, २६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरूलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको जिकिर गरेका छन् । शुक्रवार चार

प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । शुक्रवार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको

प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ, २६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ । द्वन्द्वकालीन घटनामा आधारित मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रारम्भिक

रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौँ, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार

नागरिकको अधिकारमाथि खेलवाड गर्नु हुँदैन: पौडेल

काठमाडौँ, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि आज वीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने

काठमाडौँ, २६ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको

माओवादी घटकले दबाबमूलक कार्यक्रम संचालन गर्ने

काठमाडौँ, २६ फागुन । माओवादीका विभिन्न घटकको आज प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले दबाबमूलक कार्यक्रम गर्ने भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको निष्कर्ष निकाल्दै संयुक्त अपिल जारी गरी

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि

स्ववियु निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुने

काठमाडौँ, २६ फागुन । त्रिभुवन विश्वविद्यालय आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु