Logo
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, १४ फागुन । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सभा

बागमती सरकारबाट राप्रपाका मन्त्रीले राजीनामा बुझाए

काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना मन्त्रीले बागमती प्रदेश सरकारको मन्त्री पदबाट राजीनामा दिएका छन् । सरकारबाट बाहिरिने निर्णय गरेसँगै तीन जना मन्त्रीले मुख्यमन्त्री शालिकराम

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो: प्रधानमन्त्री

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका

अध्यक्ष यादव भन्छन्: अब प्रदेश सरकार झनै बलियो हुन्छ

जनकपुर, १३ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आउँदा दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् । शनिवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका

कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै छैन: अध्यक्ष ओली

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दावी गरेका छन् । अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि

नयाँ सत्ता समीकरणको ढोका खुल्यो: महत

काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि

राष्ट्रपतिमा कांग्रेसका पौडेलको उम्मेदवारी

काठमाडौँ, १३ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल

एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी

राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ, १३ फागुन । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी