Logo
राजनीति
एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ, १५ फागुन । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । एमालेका सबै आठ जना मन्त्रीले सोमवार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हु्न् । एमालेबाट मन्त्री

‘संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुन: ब्युतियो’

सुर्खेत, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् । पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो

सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौँ, १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता  लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले

एमालेको सचिवालय बैठक जारी

काठमाडौँ, १५ फागुन । सत्तासाझेदार दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टीको ‘ग्रासरुट’ अभियानबारे छलफल हुनेछ ।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा

देशका समस्या समाधान गर्न सबै पार्टी एकजुट हुनुपर्छ: नेपाल

जनकपुर, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् । आइतवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष

बालुवाटारमा आठ दलको बैठक जारी

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक

प्रचण्डले हातमा चक्कु बोकेर त्यसलाई फूल भने: अध्यक्ष ओली

काठमाडौँ, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन् । काठमाडौँमा आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा

सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भयो: खनाल

सुर्खेत, १४ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गरेका छन् । आज सुर्खेत पुगेका नेता खनालले पत्रकारसँग भने, “पछिल्लो