Logo
राजनीति
प्रधानमन्त्री र दलका प्रमुख सचेतकबीचको छलफल जारी

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्य सचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल जारी रहेको छ । केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा

नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन २०८० सालमा

काठमाडौँ, २३ माघ । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय

एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते बस्ने

काठमाडौँ, २२ माघ । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र

‘सत्ता साझेदार दलहरूबीचकाे एकता जसरी पनि जाेगाउने पक्षमा छु’

काठमाडौँ, २२ माघ ।  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र

लोकतान्त्रिक अभ्यास गरौँ: अध्यक्ष ओली

काठमाडौँ, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परिपूर्ण लोकतन्त्रको अभ्यास गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै

मलाई चारैतिरबाट खेद्ने मात्रै काम भयो: रवि लामिछाने

काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई चारैतिरबाट खेद्ने मात्रै काम भएको गुनासो गरेका छन् । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि भएको पत्रकार सम्मेलनमा

रास्वपाले सरकार छाड्ने, प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले सरकार छाड्ने निर्णय

राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ, २२ माघ । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छन् । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले

देशको समृद्धिका लागि गफ नभई काम आवश्यक: गुरुङ

काठमाडौँ, २२ माघ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नागरिकको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकको विशेष समयमा बोल्दै

प्रदेश सभाको बैठक भोलि बस्ने

विराटनगर, २२ माघ । प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव