Logo
राजनीति
मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

धनगढी, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिदैँ छन् । सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।

संसदमा जात्रा देखियो: झाँक्री

काठमाडौँ, २५ माघ । नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन् । संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले ‘जात्रा’ देखाएको भन्दै

विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने: विप्लव

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गरेका छन् । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासचिव विप्लवले

राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी विजयी

दाङ, २५ माघ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छन् । सत्ता साझेदार दलको तर्फबाट साझा उम्मेदवार दसौदी ४ हजार २६ मत प्राप्त गर्दै निर्वाचित

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्छौँ: थापा

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन् । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

काठमाडौँ, २५ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी निर्देशिका-२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

कञ्चनपुर, २५ माघ । सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा मुख्यमन्त्री

ओली भेट्न प्रधानमन्त्री ‘प्रचण्ड’ बालकोटमा

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्न बुधबार बिहान बालकोट गएका छन् । समसामयिक राजनीति विषय, मन्त्रिपरिषद्को पूर्णता, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै

कञ्चनपुर, २४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिँदै छन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार गएको पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप-चुनाव हुँदै

दाङ, २४ माघ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप-चुनाव हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख