
काठमाडौँ, १ फागुन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

मेचीनगर, २९ माघ । प्रदेश १ का सांसद गोपाल तामाङले अबको चार वर्षमा देखिने गरिको एउटा राम्रो काम भएपनि गर्न आग्रह गरेका छन् । आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाकोे दोस्रो

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् । आइतवार पेरिसडाँडामा माओवादी केन्द्रका बाग्मती प्रदेशमा कार्यरत

धनगढी, २९ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका

काठमाडौँ, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आइतबार युवराज सफल पौडेलले निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक

काठमाडौँ, २९ माघ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सम्भावित तीन कार्यसूची छन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको

काठमाडौँ, २९ माघ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र

काठमाडौँ, २९ माघ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएका छन् । सो पार्टीको शुक्रवार

दाङ, २८ माघ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा

बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् ।