Logo
राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, ३ फागुन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धिकरण (मनी

अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

काठमाडौँ, ३ फागुन । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि

सत्ता गठबन्धन भत्काउन अनेक प्रयास भइरहेको छ: ओली

काठमाडौँ, २ फागुन । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको बताएका छन् । अहिलेको सत्ता गठबन्धन भत्काउन अनेक प्रयाससमेत भइरहेको उनले उल्लेख गरेका

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ: किराती

मोरङ, २ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार

गठबन्धन भत्किने सम्भावना छैन: खनाल

धनगढी, २ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् । समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलबार धनगढीमा

रास्वपा तत्काल सरकारमा नजाने

काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय

वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्म: अध्यक्ष यादव

कपिलवस्तु, १ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको आयु राष्ट्रपतिको चुनावसम्मका लागि हुनसक्ने बताएका छन् । कपिलवस्तुमा सोमवार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई

सङ्घीयता कसैले दिएको भिख होइन: यादव

जनकपुरधाम, १ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको सङ्घीयता कसैले दिएको भिख नभएको बताएका छन् । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक जारी

फाइल तस्बिर काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक जारी रहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरेअघि सुरु भएको हो

‘जनयुद्ध’ परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसः प्रधानमन्त्री

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् । जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै