Logo
राजनीति
उपसभामुखको निर्वाचन आज

काठमाडौँ, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख पदको आज निर्वाचन हुँदैछ । उम्मेदवारी दर्ताका लागि तोकिएको शुक्रबार अपरान्ह चार बजेसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले

प्रदेश १ मा मुख्यमन्त्रीद्वारा मन्त्रीको मन्त्रालय जिम्मेवारी तोकियो

विराटनगर, ६ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ कार्कीले मन्त्रीहरुलाई

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौँ बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि

कांग्रेसकी यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी

कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा (बहुमत)का नेता धमेन्द्र बास्तोलाको

विदेशमा रहेका नेपालीको हित सोचेर काम गर्छु: प्रधानमन्त्री

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको उद्घाटन

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानाको उम्मेदवारी दर्ता

काठमाडौँ, ६ माघ । प्रतिनिभिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन । शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन्। उनलाई सत्तारूढ गठबन्धनको समर्थन

उपसभामुखको उम्मेदवार इन्दिरा राना मगरलाई बनाउने रास्वपाको निर्णय

काठमाडौँ, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई

पार्टीको जिम्मेवारीबाट अलग भएको छु: सभामुख

काठमाडौँ ६ माघ । सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको बताएका छन् । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम

उपसभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १