Logo
राजनीति
उपसभामुखको उम्मेदवार इन्दिरा राना मगरलाई बनाउने रास्वपाको निर्णय

काठमाडौँ, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई

पार्टीको जिम्मेवारीबाट अलग भएको छु: सभामुख

काठमाडौँ ६ माघ । सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको बताएका छन् । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम

उपसभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १

श्रम मन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छु: गृहमन्त्री

काठमाडौँ, ५ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरूलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा

सोमबारसम्म मन्त्रालय टुंगो लाग्छ: मुख्यमन्त्री कार्की

विराटनगर, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारसम्म मन्त्रालय टुंगो लगाउने बताएका छन् । आज पत्रकार महासंघ प्रदेश १ समितिसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री

राष्ट्रपतिमा राष्ट्रिय सहमति खाेजिरहेका छाैँ: प्रधानमन्त्री

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास गरिराख्ने बताएका छन् । बिहीवार सभामुखको चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको

लुम्बिनीका मुख्यमन्त्री गिरीलाई विश्वासको मत

देउखरी, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् ।

उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँ: राउत

काठमाडौँ, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले पदका लागि नभइ देशलाई सङ्कट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष

सभामुखमा एमालेका घिमिरे निर्वाचित

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो