Logo
राजनीति
सांसदद्वय आले र राईले लिए शपथ

काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाका दुई नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथ

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

काठमाडौँ, १९ पुस । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन्

प्रतिगमन र पुनरुत्थानवादी जगमा उभिएको सरकारमा सहभागी नहुने नेपालको प्रस्ताव

काठमाडौँ, १९ पुस । नेकपा (एकीकृत समाजवादी)को सोमबार बसेको पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखेका छन् ।

मुलकको उपलब्धिलाई रक्षा गर्न सशक्त भूमिका निर्वाह गर्ने जसपाको निष्कर्ष

काठमाडौँ, १८ पुस । जनता समाजवादी पार्टी (जसपा)ले मुलकको उपलब्धिलाई रक्षा गर्नका लागि पार्टीले सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ । सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र

केपी ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौँ, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीभ भेटवार्ता भएको छ । ओली र भट्टराईबीच सोमवार ओली निवास बालकोटमा

झलनाथ भन्छन्: राष्ट्रिय पार्टीसमेत बन्न नसक्नुको कारण खोजौँ

काठमाडौँ, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरूको पार्टीले राष्ट्रिय मान्यता पाउन नसक्नुको कारण खोज्नुपर्ने बताएका छन् । शनिबार र आइतबार चलेको स्थायी कमिटी बैठकमा

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासकाे मत लिने

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते

सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैन: नेपाल

काठमाडौँ, १८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

काठमाडौँ, १८ पुस । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार

गण्डकीमा माओवादी संसदीय दलकाे नेतामा चुमान

तनहुँ, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । आइतबार बेलुका बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं