Logo
राजनीति
सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई अध्यक्ष ओलीकाे निर्देशन

काठमाडौँ, २३ पुस । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेपालीहरुको

संसदीय गतिविधिहरुलाई प्राथमिकतामा राख्नुस्: अध्यक्ष ओली

काठमाडौँ, २३ पुस । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु

वाम एकताको लागि पहल भइरहेको छ: नेपाल

काठमाडौँ, २३ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको लागि पहल भइरहेको बताएका छन् । शनिबार नेकपा एसनिकट नेवासंघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक सक्रियताका

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २३ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छः महरा

काठमाडौँ, २२ पुस । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् । शुक्रबार संवाद डबलीमा नेकपा माओवादी समाजवादीले आयोजना गरेको ‘समाजवाद स्थापनाको

सरकारलाई विश्वासकाे मत दिन धेरै विश्लेषण गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २२ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् । सरकार कुन ढङ्गले

सरकारको न्यूनतम साझा कार्यक्रम तयार

काठमाडौँ, २२ पुस । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ । शुक्रवार अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ, २२ पुस । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज

मधेसमा मुख्यमन्त्रीकाे दाबी पेस गर्न आह्वान

जनकपुरधाम, २२ पुस । मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा