Logo
राजनीति
सबै दल र सांसदहरूसँग विश्वासको मत माग्‍न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २५ पुस । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि विश्वासको मत माग्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेस लगायतका गठबन्धन बाहिरका

राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत नदिने

काठमाडौँ, २५ पुस । राष्ट्रिय जनमोर्चा (राजमो)ले सरकारलाई विश्वासको मत नदिने भएको छ । राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले विश्वासको मत नदिने बताए । राजमोबाट प्रतिनिधिसभामा उनी एक मात्रै

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ, २५ पुस । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ । प्रतिनिधिसभाको बैठक अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो । प्रतिनिधिसभाको बैठक आज

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन

प्रदेश १: माओवादी तत्काल सरकारमा नजाने

विराटनगर, २५ पुस । प्रदेश नं १ सरकार गठनमा समर्थन गरेको नेकपा (माओवादी केन्द्र) सरकारमा भने सामेल नहुने भएको छ । मुख्यमन्त्रीमा प्रदेश १ का माओवादी केन्द्रका प्रदेश सांसदहरूको भावना

भाेलिदेखि सुरु हुने सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा

काठमाडौँ, २४ पुस । पुस २५ गते सोमवार दिउँसो १ बजेका लागि आह्वान गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनको तयारी पूरा भएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ: ओली

काभ्रेपलाञ्चोक, २४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने लोसपाको निर्णय

काठमाडौँ, २४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई

प्रदेश १ काे मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ, २४ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । सरकार