Logo
राजनीति
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ तर संसदमा बलियो प्रतिपक्षी बनेर बस्छौँ’

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताएका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले

प्रतिनिधि सभाको बैठक सुरु, प्रधानमन्त्रीले विश्वासकाे मत लिँदै

काठमाडौँ, २६ पुस । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौँ, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने

एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, २६ पुस । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय

कर्णालीमा सभामुख र उपसभामुखको चुनाव माघ १ गते

सुर्खेत, २६ पुस । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १

प्रतिनिधि सभाको बैठक सर्‍याे

काठमाडौँ, २६ पुस । प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने/नदिने विषयमा कांग्रेस

बागमतीका मुख्यमन्त्रीले आज शपथ लिने

काठमाडौँ, २६ पुस । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार शपथ ग्रहण गर्दैछन् । मंगलबार बिहान ९:३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन बैठक बस्दै छ । यसका लागि कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्नेछ ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा