Logo
राजनीति
मन्त्रिपरिषद् विस्तार गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौँ, २८ पुस । मन्त्रिपरिषद्को विस्तार र मन्त्रालयको भागवण्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएका छन् ।

‘सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्राे गर्‍याे’

काठमाडौँ, २७ पुस । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

कञ्चनपुर, २७ पुस । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाको एक गरी २९

सरकारको ध्यान समृद्ध नेपाल: अधिकारी

पोखरा, २७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताएका छन् । युनाइटेड क्लबद्वारा पोखराको

कर्णालीकाे मुख्यमन्त्रीमा माओवादीका राजकुमार नियुक्त

सुर्खेत, २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्माले नियुक्त भएका छन् । माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरी नियुक्त

बुटवल, २७ पुस । नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा

जिम्मेवारी र चुनौती थपिएको छ: प्रधानमन्त्री

गोरखा, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन् । गोरखा उद्योग वाणिज्य सङ्घको

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

बुटवल, २७ पुस । लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्ताारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

विराटनगर, २७ पुस । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

जनकपुर, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा