Logo
राजनीति
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र

कर्णाली, १५ पुस । कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै

प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन

काठमाडौँ, १४ पुस । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँ बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१

‘एमालेसँग एकीकरण गर्ने कुरै छैन, भ्रममा नपरौं’

काठमाडौँ, १४ पुस । नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । नेकपा एमालेसँग पार्टी एकताको चर्चा

बाग्मती प्रदेशका सांसदले शपथ लिए

काठमाडौँ, १४ पुस । बाग्मती प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज दिउँसो एक कार्यक्रमबीच सांसदहरूले शपथ लिएका हुन् । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री,

सत्ता साझेदार दलको बैठक: पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने

काठमाडौँ, १४ पुस । सत्ता साझेदारलहरूको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

काठमाडौँ, १४ पुस । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय

सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ, १४ पुस । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न साझेदार दलबीच बैठक भएको हो ।

कांग्रेसमा अन्तर्घातिविरुद्ध उजुरी गर्ने समय माघ १५ गतेसम्म

काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न

गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ ग्रहण

कास्की, १३ पुस । गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराएका हुन्

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ पुस १६ मा

दाङ, १३ पुस । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस १६ गते स्थायी राजधानी दाङमा हुने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पुस १६ गते दिउँसो १