Logo
राजनीति
तमु वीरता र बलिदानको कीर्तिमानी समुदाय स्थापित ः प्रधानमन्त्री

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेट

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको

काँग्रेस प्रदेश १ को संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौँ, १५ पुस । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापा महामन्त्री विश्वप्रकाश शर्माको समेत सहयोगमा निर्वाचित

कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र

कर्णाली, १५ पुस । कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै

प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन

काठमाडौँ, १४ पुस । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँ बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१

‘एमालेसँग एकीकरण गर्ने कुरै छैन, भ्रममा नपरौं’

काठमाडौँ, १४ पुस । नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । नेकपा एमालेसँग पार्टी एकताको चर्चा

बाग्मती प्रदेशका सांसदले शपथ लिए

काठमाडौँ, १४ पुस । बाग्मती प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज दिउँसो एक कार्यक्रमबीच सांसदहरूले शपथ लिएका हुन् । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री,

सत्ता साझेदार दलको बैठक: पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने

काठमाडौँ, १४ पुस । सत्ता साझेदारलहरूको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

काठमाडौँ, १४ पुस । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय

सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ, १४ पुस । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न साझेदार दलबीच बैठक भएको हो ।