
काठमाडौँ, १३ पुस । जनता समाजवाद पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन भएका छन् । आज बुधवार यादवलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरिएको पार्टीले जनाएको

हेटौँडा, १३ पुस । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह

काठमाडौँ, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै

काठमाडौँ, १३ पुस । काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन् । बुधबार बिहान अनेरास्ववियुनिकट विद्यार्थीहरूबीच नै आफसी झगडा हुँदा झडप भएको क्याम्पस

काठमाडौँ, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार बिहान ललितपुरको एक घरमा भेटवार्ता भएको छ । भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताएका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका

काठमाडौँ, १२ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा

काठमाडौँ, १२ पुस । गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना निकालेर अदालतमा विचाराधीन

काठमाडौँ, १२ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य