Logo
राजनीति
मन्त्रीको नाम टुङ्गो लगाउन एमालेको बैठक जारी

काठमाडौँ, ११ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ ।

रेशम चौधरीले पार्टीका नेतालाई डिल्लीबजार कारागारमा बोलाए

काठमाडौँ, ११ पुस । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेतालाई कारागार डाकेका छन् । चौधरीले सोमबार पत्नी तथा पार्टी

प्रदेश नं १ का नवनिर्वाचित सांसदहरूको शपथ आज

विराटनगर, ११ पुस । प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् । दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मन्त्री छनोट गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौँ, ११ पुस । सरकारमा पठाउने मन्त्रीहरुका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । माओवादीले पाउने मन्त्रालय र मन्त्रीका सम्बन्धमा छलफल भइरहेको

नयाँ मन्त्री टुंग्याउन मा‌ओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ, ११ पुस । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भए पछि नयाँ बन्ने मन्त्री टुंग्याउन पदाधिकारी बैठक बसिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले सरकारमा पठाउने मन्त्रीका विषयमा

भारतीय प्रधानमन्त्री मोदीको दिए प्रचण्डलाई बधाई

काठमाडौँ, १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त

प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन

मोरङ, १० पुस । प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ । एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ सोमबार

काठमाडौँ, १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्

परिस्थितिको सुक्ष्म अध्ययन गरेर अघि बढ्ने एकीकृत समाजवादीको निर्णय

फाइल तस्बिर काठमाडौँ, १० पुस । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको बैठक केहीबेरअघि सकिएको हो । उक्त बैठकमा अकस्मात् विकसित