
काठमाडौँ, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा सकिनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

धनकुटा, ९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन् । तर, अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी

काठमाडौँ, ९ पुस । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते गर्ने तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्

काठमाडौँ, ९ पुस । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो । नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष

काठमाडौँ, ९ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वोच्च अदालतले विभाजन गरेको नभई तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल र

बाँके, ९ पुस । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताएका छन् । एमालेसँग सरकार गठनका लागि

काठमाडौँ, ९ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भोलि सकिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा दाबी

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरुको भेला बोलाएका छन् । भेला मध्याह्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । भेलामा सरकार निर्माणलगायत

पोखरा , ९ पुस । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन