Logo
राजनीति
माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

काठमाडौँ, ९ पुस । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

काठमाडौँ, ८ पुस । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गरेका पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्

सीके राउतलगायतले मधेशी भाषामा शपथ लिएपछि संसद् सचिवालयलाई स्पष्टीकरण

काठमाडौँ, ८ पुस । मधेशी आयोगले डा.चन्द्रकान्त (सीके) राउतसहित केही प्रतिनिधि सभा सदस्यलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी सङ्घीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । बिहीवार

सांसदद्वय यादव र राईद्वारा शपथ

काठमाडौँ, ८ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य

एमाले र कांग्रेसको सरकार आवश्यक: थापा

काठमाडौँ, ८ पुस : नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला

लुम्बिनी प्रदेश : दलहरूले अझै छान्न सकेनन् दलको नेता

बुटवल , ८ पुस । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन्

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

काठमाडौँ, ८ पुस । पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति

प्रचण्डकाे नेतृत्वमा सरकार बनाउनुपर्छ: शर्मा

काठमाडौँ, ७ पुस । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आउँदो सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जिकिर गरेका छन् । आज शपथ ग्रहणपछि सङ्घीय

‘कांग्रेस र एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुन्छ’

काठमाडौँ, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए देशमा स्थिरता कायम हुने जिकिर गरेका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको

महेन्द्र राय यादवले भोलि शपथ लिने

काठमाडौँ, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद्