Logo
राजनीति
प्रतिनिधिसभातर्फ १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ, १९ मंसिर । प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा

दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

काठमाडौँ, १९ मङ्सिर । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की पुनः अगाडि

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले पुनः अग्रता लिएका छन् । कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीले भन्दा १ हजार १

निर्वाचन अपडेट: दोलखामा फेरि अघि लागे माओवादीका कार्की

दोलखा, १८ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् । हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा

अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल: माओवादी केन्द्र

काठमाडौँ, १८ मंसिर । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ । पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट

कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन

काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ ।

संसद्मा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ: सीके राउत

काठमाडौँ, १८ मंसिर । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ, १८ मंसिर । सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब

बाजुरामा एमालेका थापालाई पराजित गर्दै कांग्रेसका पाण्डे विजयी

बाजुरा, १८ मंसिर । बाजुरामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । उनले ३१ हजार ७८६ मत

दोलखाको प्रतिनिधिसभामा एमालेको अग्रता

काठमाडौँ, १८ मङ्सिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत